सीजी हस्पिटालिटी र मेरियट इन्टरनेशनलबीच नेपालमा अल्ट्रा लग्जरी होटल सञ्चालन गर्ने सम्झौता

काठमाडौं । मेरियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच होटल सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतासँगै मेरियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिने कार्यक्रममा जानकारी दिइयो । योसँगै मेरियटका विश्वप्रसिद्ध लक्जरी…