बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण

बनेपा । पश्चिम नवलपरासीको बर्दघाट १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल (चौपता अस्पताल) लाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ। आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य विनोद चौधरीको उपस्थितिमा मेसिन बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर…