काठमाडौँ। फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा फोटोन टीएम विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालि अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यले उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। ‘स्मार्टर वर्क्स, ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणाली विकास तथा दिगो…