नयाँ बिल ढाँचाले सुनचाँदी व्यवसायी समस्यामा, सहजताको माग !

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुनमा लाग्दै आएको विलासिता कर हटाएको सराकारले अर्को शिल्प प्रवर्धन शुल्क लागु गर्यो । जसले सुनचाँदी व्यवसायलाई थप जटिल बनाएको छ । नयाँ शुल्क लाग्न थालेपछि व्यवसायीले प्रयोग गर्ने बिलको ढाँचा परिवर्तन हुने भएको छ । सरकारले नयाँ शुल्क कर प्रणाली सुधारको रुपमा ल्याएको हो । यसको…