नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफाँड : १५ हजार १२० जनालाई शेयर


नेपाल एग्रो लघुवित्तवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा मंगलबार लघुवित्तको साधारण शेयर बाँडफाँड गरिएको हो ।

गोलाप्रथाबाट १५ हजार १२० आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।      लघुवित्तको आईपिओमा ३ लाख १५ हजार ६३० वटा आवेदन परेकोमा ७०५ वटा आवेदन रद्ध भएका थिए ।