¥याडिसन होटल काठमाडौंमा पिज्जा र पास्ता सेलिब्रेसन सुरु


¥याडिसन होटल काठमाडौंमा १४ जुन २०१९ देखि अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन सुरु भएको छ । दुई सातासम्म चल्ने प्रोमोशन प्रत्येक दिन बेलुका साढे ६ बजे देखि राती १०ः३० बजेसम्म वोलिभ र्गाडेन रेष्टुरेन्टमा आयोजना हुनेछ ।

“पिज्जा र पास्ता” प्रमोशनले पहुनाहरुलाई परमपरागत इटालियन स्वादको अन्वेषण गर्ने मौका प्रधान गर्ने बताइएको छ । एक्सपर्टद्वारा छनोट गरिएको स्पेशल वाइन संगै ह्याण्ड क्रापटेड पिज्जा र होममेड पास्ताले खानाका पारखीहरुलाई भिन्न र स्वादिष्ठ परिकारको अनुभव दिने विश्वास होटलले लिएको छ ।

परिवार, साथी तथा व्यवसायिक जमघट गर्नेहरुले पिज्जा, पास्ता र वाइनको विशेष स्वाद लिन पाउने बताइएको छ । शुक्रबारदेखि सुरु भएको प्रोमोसन २ सातासम्म चल्ने छ ।

“पापरडिले कार्वोनरासंग र्सिम्प र लिच्ची” तथा “क्यापीलेटीसंग पोरसीनी मसरुम सस”, “पिज्जा र पास्ता” प्रमोशनमा स्पेशल आ ला कार्ट मेनु बाट शान्दार इटालियन भोजनको लागी वोलिभ र्गाडेन विशिष्ट रोजाई हुने विश्वास लिइएको छ ।