सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्झौता

0
Shares

सन्राइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई “सन्राइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

अर्धवार्षिक रुपमा भुत्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको.३ अर्ब रकम बराबरको उक्त डिबेञ्चरको समयअवधि सात वर्षको रहनेछ ।