सिभिल लघुवित्तमा ४ जनालाई जागिरको अवसर


सिभिल लघुवित्तले विभिन्न ४ पदमा कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत श्रेणी, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । आवेदकले १५ दिन भित्रमा आवेदन गरिसक्नु पर्नेछ ।