प्रिमियर इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारीमा सहदेव तिवारी


प्रिमियर इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा सहदेव तिवारीले पाएका छन् ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्यकाल सकिए पछि इन्स्योरेन्समै नायब प्रमुख कार्यकारी अधिकृत रहेका सहदेव तिवारीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले इन्स्योरेन्सका दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भुमिकामा बसेका थिए ।