प्रभु बैंकले प्रदेश २ मा वैदोशक रोजगारी कर्जा योजना सञ्चालन गर्ने

0
Shares

प्रभु बैंकले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ।

प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानी लगायत सुविधा पाउनेछन।

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ती एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

वैदोशक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो।