उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणको चहलपहल ठप्प (फोटो फिचर)


कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरेसँगै मुलुक भरीमा शहरी क्षेत्रहरु सुनसान बनेका छन् । यद्यपी आवासीय क्षेत्रका भित्री सडकहरुमा भने सर्वसाधारणहरु अझै घरबाट बाहिरि निस्किरहेका छन् ।

बिहानैदेखि उपत्यकाका सबै स्थानहरु सुनसान बनेका केही तस्बिरहरु :