नेपाल इन्भेष्टमेण्ट बैंकका ४२ शाखाले सेवाग्राहीलाई बैंकिङ् सेवा दिने


नेपाल इन्भेष्टमेण्ट बैंकले देशभरीका ४२ शाखाबाट वित्तीय सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणका कारण मुलुकभर लकडाउन कार्यान्वायनमा रहेका बेला बैंकले वित्तीय कारोबारलाई सहज बनाउनका लागि निम्नलिखित शाखाहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।