कोरोना असर बारे उद्योग वाणिज्य महासंघ, परिसंघ र चेम्बर नेतृत्व के भन्छ ?


कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको अवस्थामा अर्थतन्त्र पनि मन्दीतर्फ गएको छ । यो अवस्थामा नेपाल पनि आर्थिक रुपमा प्रभावित बनिरहेको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ  र नेपाल उद्योग परिसंघका अध्यक्षहरु क्रमशः भवानी राणा र शतिस कुमार मोर तथा नेपाल चेम्रबर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसंग आर्थिक पत्रकारहरुको अन्तरकृयाको प्रत्यक्ष प्रशारणको रेकर्ड ।