भारतले दाबी गरिरहेको भुभाग नेपालको हो भन्ने प्रष्ट छ : शेर बहादुर देउवा


नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाले भारतीय पक्षले दाबी गरिरहेको भूमी नेपालको भएको प्रष्ट भएको भन्दै यसमा कोही पनि बिचलित हुन नहुने बताएका छन् । संविधान संशोधन विधेयक माथिको दफावर छलफलका क्रममा उनले भित्रका जे जस्ता विषय भए पनि राष्ट्रिय स्वाधिाताको विषयमा एकजुट भएर अघि बढ्ु पर्नेमा जोड दिए ।

संसदमा देवाले राखेको बिचार जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोस् ।