१२० दिनको औसत मूल्यका आधारमा शेयर धितो कर्जा प्रवाह गर्ने नयाँ व्यवस्था


मार्जिन कर्जा प्रवाह गर्दा १८० दिनको औसत मूल्यलाईलाई आधार मान्ने विद्यमान अवस्थामा परिमार्जन, अब १२० दिनको औसत मूल्यका आधारमा शेयर धितो कर्जा प्रवाह गर्ने नयाँ व्यवस्था