बैंक वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन गरिने


हाल सञ्चालनमा रहेका बैंक वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गरिने, तोकिएको समयमा मर्जरमा जाने संस्थालाई विभिन्न शिर्षकमा सहुलियत

-काउन्टर साइक्लिकल बफर हटाईयो

-लघुवित्त वित्तीय संस्थाको इजाजत स्थगन

-बैंकहरुले लघुवित्त वित्तीय संस्थालाई प्रवाह हुने कर्जामा ०.५ प्रतिशतभन्दा धेरै सेवाशुल्क लिन नपाउने