२१ आश्विन २०८१, सोमबार 0 Shares सोमबार पनि शेयर बजारमा उच्च वृद्धिको संकेत देखिएको छ। बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको हो। प्रतिक्रिया
सोमबार पनि शेयर बजारमा उच्च वृद्धिको संकेत देखिएको छ। बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको हो।
प्रतिक्रिया