प्रि ओपनिङ्गमा १५ लाखको शेयर कारोबार

0
Shares

साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा १५ लाख ५१ हजार ८१६ रुपैयाँको शेयर कारोबार भएको छ। प्रि ओपनिङ्ग सेसनमा दश कम्पनीको २ हजार २०७ कित्ता शेयर कारोबार भएको छ।

नेप्से २.८९ अंकले बढेर १४४५.६० अंकमा पुगेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ साउन २०७७, आइतबार  ११ : ०१ बजे