सोल्टी होटलको आरटीएस एनआईबीएल एस क्यापिटल


आफैंले शेयर रजिष्ट्रारको काम गर्दै आएको सोल्टी होटलले मर्चेण्ट बैंकरलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । होटल सञ्चालक समितिको साउन १८ गतेको बैठकले एनआईबीएल एस क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अब सोल्टी होटलका शेयरधनीले शेयरसम्बन्धी सबै कामका लागि एनआईबीएल एस क्यापिटलमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।