कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि नयाँ सडक क्षेत्रका सबै पसलहरु बन्द गर्ने सहमति जुटेको छ । काठमाण्डौं महानगरपालिका २२ नम्बर वडा कार्यालय र व्यापारी व्यवसायीहरुको संयुक्त बैठकले सो क्षेत्रका सबै पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: २८ साउन २०७७, बुधबार २० : १३ बजे
DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Bhuvan Poudel
प्रतिक्रिया