एनएलजी इन्स्योरेन्सको लिलामी शेयरमा कति आउला कट अफ मूल्य ?


एनएलजी इन्स्योरेन्सले लिलामीमा राखेको शेयरको बोलकबोल खोलिँदै छ । साउन २२ देखि २९ गतेसम्म आह्वान गरिएको शिलबन्दी बोलकबोलको बोलपत्र इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलमा खोल्ने काम भईरहेको छ ।

एनएलजी इन्स्योरेन्सको शेयर बोलकबोलको शिलबन्दी बोलपत्र आज खोलिँदै