प्रिओपनिङमा ८ अंकले बढ्यो बजार, २१ कम्पनीको शेयर मूल्य बढ्यो


आइतबार शेयर बजारको प्रिओपनिङ सेसनमा अधिकांस कम्पनीको शेयरमूल्य बढेको छ ।

१५ मिनेटको कारोबार अवधिमा २६ कम्पनीका १६ हजार ११८ कित्ता शेयरहरु ४३ लाख ५६ हजार ११४ रुपैंयामा किनबेच भएको छन् । यस क्रममा बजार परिसुचक नेप्से ८.४८ अंकले बढेर १६५४.१६ अंकमा उक्लिएको छ ।

कारोबारमा आएका ३६ मध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ, २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Click on photo to view in large size.

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।