सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले जारी गरेको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) सहित उक्त परिमाणमा शेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३.७३ रुपैयाँ देखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार बुधबार कम्पनीको पहिलो कारोबार अधिकतम ३११ रुपैयाँमा कारोबार खुल्नेछ ।
सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबार गर्नका एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।
थप समाचारहरु:-
-
सानिमा जनरल इन्स्योरेन्सको आगामी साता दोस्रो बजारमा कारोबार खुल्दै, कति पाउला कारोबार रेञ्ज ?
-
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शेयर लगानीकर्ताको खातामा जम्मा
-
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ पाउनुभयो ? नतिजा नोटबजारमा हेर्नुहोस्
-
सानिमा जनरल इन्स्योरेन्सको शेयर बाँडफाँड, ५ लाख ९० हजारले शेयर पाएनन्
-
सानिमा जनरलको आईपिओमा नयाँ रेकर्ड, झण्डै ९ लाखले गरे आवेदन
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया