सुनको मूल्य बुधबार बढ्यो, चाँदी स्थीर

0
Shares

बुधबार नेपाली बजारमा सुनको मूलय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थीर रहेको सुनको मूल्य बुधबार बढेको हो । बुधबार सुन तोलाको ६०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी सुन ९० हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३० भाद्र २०७८, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।