सि.जी.का एसिहरुको खरीदमा अब निशुल्क जडान, २५०० खर्च बचत हुने

0
Shares

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई मध्य नजर गरेर अब देखि सि.जी.का कुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडान पाउन सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले जडान गर्दा लाग्ने २ हजार ५०० रुपैयाँ बराबरको खर्च जोगाउ सक्नेछन् ।

यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युतमा पनि बचत गराउनु यी एसिहरुको विशेष उद्देश्य रहेको छ ।

साथ साथै यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।
उच्च प्रविधि र उर्जा बचत गर्ने सि.जी.का एसिहरु ल्याई अब जडान गर्दा समेत लाग्ने खर्च जोगाई यो जाडोमा न्यानो भएर ढुक्क सङ्ग बस्नुहोस् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।