सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्रमान शेरचन

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) को सञ्चालकमा राजेन्द्र मान शेरचन नियुक्त भएका छन् ।  कम्पनीको फागुन १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक कीर्ति कुमार जोशीको मृत्यु पश्चात रिक्त रहेको सञ्चालक पदमा बाँकी रहेको अवधिको लागि शेयरचनलाई कम्पनी ऐन २०६३ को व्यवस्था बमोजिम नियुक्त गरिएको कम्पनी सचिव बिश्व नाथ अधिकारीले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।