नेपाल इन्स्योरेन्सले माग्यो कर्मचारी

0
Shares

नेपाल इन्स्योरेन्स (NICL) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विर्तामोड र भैरहवा शाखाका लागि एसिस्टेन्ट म्योजर/डेपुटि म्यानेजर र म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले चैत्र २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।