प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र/महिला संचालकमा बज्रचार्य, कम्पनी सचिवमा तिवारी

0
Shares

प्रिमियर इन्स्योरेन्स (PIC) ले स्वतन्त्र/सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीको चैत्र ९ गते बसेको सञ्चालक समितिको सम्पन्न बैंठकले कम्पनी सचिवमा सहदेव तिवारीलाई नियुक्त गरेको हो ।

सोही बैठकले स्वतन्त्र/महिला सञ्चालकमा जेसमीन हाडा बज्रचार्यलाई नियुक्त गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।