शिखर इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

0
Shares

शिखर इन्स्योरेन्स (SICL) मा दुई सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको चैत्र ९ गते सम्पन्न वार्षिक साधरण सभाले दिनेश बज्राचार्य र स्कन्द अमात्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बज्राचार्य र अमात्य अगामी चार वर्षको लागि सञ्चालक पदमा (सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने) निर्वाचित भएका हुन् ।

सोही मितिमा बि. के अग्रवाल एण्ड कम्पनी, चार्टड एकाउटेण्ट्सलाई लेखापरीक्षक नियुक्त गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।