विकास दुगड ’प्रबल जनसेवा श्री’ बाट सम्मानित

0
Shares

के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई राष्ट्रपती द्वारा ’प्रबल जनसेवा श्री’ बाट सम्मानित भएका छन् ।

युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्यादेवी भण्डारीबाट ‘’प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिएको छ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा युवा उद्यमी तथा समाजसेवी दुगडले पुर्याएको योगदानको कदर स्वरूप उनलाई सो मानपदवी प्रदान गरिएको हो।

उक्त सम्मान कार्यक्रम चैत २७ गते गते राष्ट्रपती निवास सितल निवासमा गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।