नेशनल लाइफको सीईओमा सुरेश प्रसाद खत्री प्रस्तावित

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्रीको नाम प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख १७ गते सम्पन्न बैठकले कम्पनीका कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।