नेपाल टेलिकमले निषेधाज्ञाको समयका लागि ल्यायो आकर्षक डाटा तथा भ्वाइस प्याक सुविधाहरु

0
Shares

नेपाल टेलिकमले निषेधाज्ञाको समयमा विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराएको छ ।

कोभिड–१९ को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सुविधाहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।