प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन


प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कम्पनीको १० प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको हो ।

बोनस शेयर पछि नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ तोकेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य ९७२ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।