सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा विवेक झा नियुक्त भएका छन् ।

कम्पनीको जेठ ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक शेयर समूह तर्फ रित्त संचालक पदमा विवेक झालाई नियुक्त गरेको हो ।

झालाई जेठ ७ गतेदेखि लागू हुने गरी भि, जे इन्भष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा सञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरिएको कम्पनी सचिव राजु राजचल जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।