यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

0
Shares

यूनियन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका, रुपन्देहीमा कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नै पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।