नेपालमा नोकिया जी २० र जी १० लन्च, मूल्य कति ?

0
Shares


एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको छ ।

तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको छ । नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ। जी–सिरिज हाम्रो स्मार्टफोनको हर्टल्याण्ड हो ।

नोकिया जी २०–तीन दिनको ब्याट्री पावरहाउस

नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्क्रिनमा वा म्याक्रो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २० ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ ।

आफ्नो हातको हत्केलामा फिट हुने एक अन द गो क्रियटिभ स्टुडियो नोकिया जी २० ले तपाईँको दूरदर्शी विचारहरुलाई यसको स्टनिंग ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ अमर बनाउन सहयोग गर्दछ ।

सुन्दर वाइडस्व्रिmन र विस्तृत माइक्रोलेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ र तपाईँको फिंगरटिपमा नाइट मोड र पोर्टरेट मोड रहेको छ । सराउन्ड साउन्ड रेकर्डिँगको लागि इमर्सिभ ओजो अडियोको साथ ग्राहकले आफ्नो यादगार क्षणहरुलाई कैद गर्न सक्नेछन् ।

नोकिया जी २० को प्रभावशाली ६.५ इन्चको टिएरड्र्रप डिस्प्लेको साथ प्रयोगकर्ताले कुनै पनि कुरा नछुटाउने र ठूलो पर्दाको आवश्यकताहरु जस्तै इमेज एडिटिंग वा प्रस्तुतीकरणहरुको समीक्षको लागि डिजाइन गरिएको छ ।

यसको ह्यान्डी ब्राइटनेस बुस्टको साथ दिनमा वा रातमा आफ्नो काम गर्दा धेरै संघर्ष गर्नुनपर्ने जनाइएको छ ।

विश्वास गर्न सकिने सेक्युरिटी र सफ्टवेयर

नोकिया जी २० नोकिया स्मार्टफोनहरुमा उपलब्ध रहेको सिग्नेचर एण्ड्रोइड प्रमिसले समर्थित छ। यो भनेको तपाईँको तीन वर्षको मासिक सेक्युरिटी अपडेट हो जसले तपाईँको डाटाहरुलाई सकेसम्म सुरक्षित राख्न मद्दत गर्दछ र यसमा दुई वर्षको अपरेटिंग सिस्टमको अपग्रेड छ जसले नोकिया जी २० लाई एण्ड्रोइ TM को अपरेटिंग सिस्टमको इन्जेन्युटी र एण्ड्रोइ TM १२ र पछि आउने नेक्स्ट लिपलाई प्राइमिंग गर्दछ।

स्ट्रेट आउट अफ द बब्स एण्ड्रोइडत्ःको साथ तपाईँले लेटेस्ट सुविधाहरुको मज्जा लिन सक्नुहुन्छ र आफैँमा केन्द्रित भएर बढी समय खर्च गर्न सक्नुहुन्छ।

नोकिया जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युराबिलिटी र स्टेट–अफ–द–आर्ट टेक्नोलोजीको समिश्रण हो जुन वर्षौ सम्म टिक्न, राम्रो देखिन र ड्रिमफोन बन्न निर्मित छ।

नोकिया जी १०

नोकिया जी १० आकर्षक मूल्य पोइन्टको लागि निर्मित स्मार्टफोन हो । यसको ५०५० एमएएच ब्याट्रीको साथ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्दछ। यसमा एआई टेक्नोलोजीले सहायता पुर्याउँछ जसले तपाईँको फोनको पावरलाई चाहिने बेलामात्र उपयोग गरेर म्यानेज गर्दछ र यसले अनावश्यक एप्लिकेसनहरुबाट तपाईँको ब्याट्री ड्रेन हुन दिँदैन।

जीवनको हरेक पल एक फ्ल्यासा नै जान्छ तर यसको ट्रिपल रियर क्यामेराको मद्दतले एक बिटलाई पनि छुट्टाउनु हुने छैन। राउन्ड डिटेल्ड हाउसिँगले १३ एमपीको ट्रिपल क्यामेरा म्याक्रो र डेप्थ लेन्सको प्रस्तुती दिन्छ। यसका साथै अगाडि रहेको ८ एमपीले तपाईँले भिडियो कल गर्दा क्ल्यारिटीलाई बढाउँछ। यो सबैलाई नाइट मोड र पोट्र्रेट मोड सहित एआई इन्ह्यान्स्ड सुटिंग मोडहरुद्वारा इन्ह्यान्स्ड गरिन्छ।

६.५ इन्चको डिस्प्लेको साथ बोरडम अब विगतको कुरा हुनेछ। यो एटेन्सन ग्राबिंग स्व्रिmन सम्पूर्ण परिवारलाई वरिपरि जम्मा गर्न र रमाइलो गर्नको लागि पर्याप्त छ र यसको ब्राइटनेस बुस्टले तपाईँलाई स्क्रिन हेर्दा सहज बनाउँछ ।

सेक्युरिटी र सफ्टवेयरको कुरा आउँदा नोकिया जी १० गर्वका साथ खडा हुन्छ–यो यसको डिएनए मा रहेको छ। त्यसैले यो ह्यान्डसेट तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ स्ट्यान्डर्डको रुपमा निःशुल्क आउँदछ। यसको अर्थ तपाईँको बहुमूल्य भिडियोहरु, फोटो र फाइलहरु सुरक्षित हातहरुमा छन्। यसको साथै एण्ड्रोइड ११ स्ट्रेट आउट अफ द बक्सको साथ तपाईको फोन उपयोगी सुविधाहरुको साथ उपलब्ध हुनेछ।

तपाईँको जीवनलाई सरल राख्नुको अर्थ तपाईको सामाग्रीहरुलाई सुरक्षित र प्रयोग गर्न सहज बनाउनु हो। नोकिया जी १० मा प्रयोगको लागि सहज बनाउन र सेक्युरिटीको लागि अनलकको सुविधा राखिएको छ। एक झलक वा एक स्पर्शको साथ एक पलमा अनलक गर्नुहोस्–फेश रेकग्निसन र साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरको साथ यो सम्भव छ जसले तपाईँको फोनलाई प्रयोग गर्न सहज र सुरक्षित बनाउँदछ।

फोनलाई लामो समयसम्म प्रयोग गर्नुहोस्

नोकिया जी १० सधैँ नै आफ्नो टप फर्ममा रहन्छ । यो ह्यान्डसेट वर्षौँ सम्म टिक्न निर्मित छ-नोर्डिक इन्सपायर्ड नाइट र डस्क फिनिस र गुणस्तर नोकिया फोनको बिल्ड क्वालिटीको साथ नोकिया जी १० टेस्ट अफ टाइममा स्ट्यान्ड हुनेछ।

रंग, मूल्य र उपलब्धता

नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र ग्लेसियर । ४/६४ जीबीको भेरियन्ट नेपाली १९ हजार ९९९ रुपैयाँ मा उपलब्ध हुनेछ
नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र डस्क । ४/६४ जीबीको भेरियन्ट नेपाली रु १६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरुमा असार ३ बाट उपलब्ध गराइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।