सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको छ ।

इन्स्योरेन्सले असार १० गतेदेखि असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुटको व्यवस्था गरेको जनाएको छ ।

हालको विषम परिस्थितिको कारण ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको जानकारी दिएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।