जनरल इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपालमा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको असार २१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सरस्वती गौतम ज्ञवाली र अमृत बञ्जाडेलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

गौतम ज्ञवाली र बञ्जाडे सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार वर्षे कार्यकालको लागि निर्विरोध निर्वार्चित भएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।