नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल

0
Shares

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् ।

कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद असार ८ गते सकिएसँगै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरललाई नियुक्त गरेको हो ।

नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मको लागि कम्पनीमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललई निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको कम्पनी सचिव चन्द्र नाथ उप्रतीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।