लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकी छिन् । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी चार वर्षसम्मका लागि उक्त पदमा नियुक्त गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।