महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियान वीरगंजमा सम्पन्न

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासंग(महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ ।

कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक सिताराम धिमालले प्रशिक्षण दिएका थिए ।

क्षेत्रीय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा भएको उक्त अभियानमा ८० विद्यार्थी तथा स्थानीय व्यक्तिहरुकोे सहभागी रहेको थियो । साथै उक्त बीमा जागरण अभियानमा २१ जना सदस्यिय जिल्ला जागरण समिति समेत गठन भएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमको अध्यक्षतामा ग्लोबल बिजनेस कलेका प्रिन्सिपल राम कुमार दासले गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।