माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

0
Shares

माछापुच्छ्रे बैक (MBL) ले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गएर बैंकको एटीएमबाट नगद झिक्न सकिनेछ ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध समेत बैंकको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।