डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा ‘डाइनामिक कम्बो प्याक’

0
Shares

डिशहोम फाईबरनेटले ‘डाइनामिक कम्बो प्याक’ अफर अन्तर्गत ४० एमबीपीएस इन्टरनेट वार्षिक रु. १२ हजार ९९९ मा ल्याएको छ।

यस अन्तर्गत ग्राहकले डिशहोम फाइबरनेट सँगै डिशहोम टभी कनेक्सन वा आईपी टिभीको सुविधा पाउनेछन्। यो सुविधा २५ एमबीपीएस वार्षिक रु ११ हजार पाँच सयमा पनि लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अुनसार साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र एक्सभीओडी’ जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएससम्म उपलब्ध छन्।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।