एशियन क्यापिटलको वार्षिक साधारण सभा कात्तिक २४ गते

0
Shares

एशियन क्यापिटल लिमिटेडले कात्तिक २४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

असोज २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन ३ बजे सभा आह्वान गरिएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु छलफल गरी पारित हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ असाेज २०७९, शुक्रबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।