वडा अध्यक्ष विरुद्ध साढे ३५ लाख भ्रष्टाचारको आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा वडा अध्यक्ष विरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. ५ मा वडा अध्यक्ष शम्भु प्रसाद यादव विरुद्ध आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको हो ।अध्यक्ष यादव विरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ माग दावि गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।