‘भ्यालेन्टाइन डे’ को अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा नयाँ योजना

0
Shares

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे अवसर बजारमा ल्याएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु जगदम्बा मोटर्सले जर्नाको छ । यस अवसरमा आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना जगदम्बा मोटर्सल ल्याएको हो ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटर हो । यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिद गर्दा रु.६ हजार सम्म नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने छ ।

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज (https://www.facebook.com/jmtvs) मार्फत हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउन पेमेन्ट गरेर ०% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।