सनराइज बैंकको ४ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


सनराइज बैंकले ४ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा रखेको छ ।

बैंकका संस्थापक शेयरधनी रामकृष्ण मानन्धरले बिक्री गर्न खाजेको उक्त संस्थापक शेयर खरिद गर्न चाहनेहरुलाई प्रतिकित्ता १४५ रुपैंयाको दरमा आवेदन दिन बैंकले आग्रह गरेको छ ।

विद्यमान शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखेर शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।