सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा ८.०३% वार्षिक ब्याजदर

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।

आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०% को छुट ९पहिलो वर्षको लागि पाउनेछन । त्यस्तै डेबिट कार्ड, मोबाईल बैैंकिङ्ग एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ्ग, यूएनओ क्रेडिट कार्ड, डिम्याटरमेरो सेयररसि(आस्वा तथा प्रिपेड यूएसठि ईकमकार्ड प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।

सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ । यस खाता बारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।