शुक्रबार सेयर बजार सञ्चालन गर्ने नेप्सेको निर्णय


सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतबार समेत सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार सेयर बजार खुल्ला हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको बैठकले सरकारको निर्णय अनुसार आइतबार बजार बन्द गर्दै शुक्रबार बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।