आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्मा – LIVE


अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण थालेका छन् ।

सङ्घीय संसद्को अपराह्न ४ बजेबाट सुरु संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका हुन् ।

यसअघि सरकारले मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको थियो। 

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्मा – LIVE
 

प्रकाशित मिति: १५ जेठ २०७९, आइतबार  १६ : ०७ बजे