महालक्ष्मी लाइफले नवीकरण बीमाशुल्ककाे विलम्ब शुल्कमा ३५% छुट दिने

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्ककाे विलम्ब शुल्कमा ३५% छुट दिने भएको छ ।

कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै बीमाशुल्क भुक्तानी गनुएपर्ने मिति रही भुक्तानी नगरेका बीमितहरुलाई २६ गतेभित्र शुल्क बुझाएमा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिन लागेको जनाएको छ ।

बीमितहरुको नविकरण बीमाशुल्क तिर्नुपर्ने समय २०७७ असार १२ देखि २०७९ सार ११ गतेसम्म नवीकरण समय रही विलम्ब शुल्क लागेको बीमालेखको नवीकरण बीमाशुल्क बुझाउदाँ बीलम्ब शुल्कमा छुट दिने भएको हो ।

उक्त छुटको सुविधा यसभन्दा अघि छुट प्राप्त गरिसकेका बीमालेखमा उपलब्ध नहुने उल्लेख गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।